रोचक

नेपाली कृषकले गरे कमाल, फलाए साढे चौध किलोको एउटै काउली

Wednesday February 7, 2018

म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे चौध किलोग्राम तौल भएको काउली फलाएका छन् । साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले चौध किलो ५०० ग्राम तौल भएको काउली फलाउनुभएको हो । कार्कीले उत्पादन गरेको काउली मंगलबार तौलीँदा उक्त तौल भएको पाइएको स्थानीयवासी दलबहादुर कार्कीले बताउनुभयो । कार्कीले व्यावसायिक तरकारी…

रोचक

तस्करले विभिन्न समयमा डेनमार्क पुर्याएका यी नेपाली मूर्तिहरु फिर्ता ल्याउन पहल आवश्यक

Monday January 22, 2018

नेपालको विभिन्न मन्दिरबाट चोरी भएर डेनमार्कको संग्रहालयमा पुगेको महत्वपूर्ण एवं बहुमूल्य मूर्तिको तस्बिरको तीनदिने प्रदर्शनी आजदेखि शुरु भएको छ । भक्तपुरको दत्तात्रय स्थित ‘द हेरिटेज ग्यालरी’ मा १९ मूर्तिको तस्बिर प्रदर्शनीमा राखिएको आरपी फाउण्डेसनका निर्देशक एवं सम्पदाकर्मी रवीन्द्र पुरीले बताउनुभयो । नेपालबाट हराएका मूर्तिहरुको पहिचान गर्ने, विदेशी संग्रहालयमा पुगेका मूर्तिहरु…

रोचक

विमानभित्रै सुरु भयो एभिएसन संग्रहालय, अहिले विद्यार्थीलाई मात्र प्रवेश

Sunday November 5, 2017

एक व्यक्तिको रु सात करोडको लगानीमा काठमाडौँको सिनामंगलमा विश्वकै फरक हवाई उड्डयन संग्रहालय ‘एभिएसन म्युजियम’ खुलेको छ । इन्डोनेसियाली विमान ‘लायन’का क्याप्टेन वेद उप्रेतीले सञ्चालनमा ल्याएको उक्त म्युजियम विश्वकै फरक र अनौठो मानिएको छ । टर्किस एयरको एयरबस–३३० लाई एभिएसन म्युजियम बनाइएको हो । करिब रु २५ अर्ब ६४ करोड…

रोचक

१६ वर्षसम्म मौनव्रत !

Friday October 20, 2017

आफ्ना कुरा व्यक्त नगरीकन कति समयसम्म मानिस मौन बस्न सक्छहोला ? एक दिन, दुई दिन वा बढीमा एक हप्ता ! तर यहाँका एक व्यक्ति १६ वर्ष ६ महिनासम्म मौन व्रत बसी हालै मात्र बोल्न थाल्नुभएको छ । सिन्धुली पुख्र्यौली घर भई मुस्ताङको कुञ्जो कागबेनीमा बसोबास गर्दै आउनुभएका बालब्रह्मचारी राम स्वरुपानन्द सरस्वती…

रोचक

सोनामाई मन्दिरमा भूत मेला शुरु, भारतबाट पनि आए दर्शनार्थी

Wednesday September 27, 2017

बडादशैँका बेला अनादिकालदेखि नै भूतमेलाका लागि महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा शुक्रबारदेखि भूत मेला शुरु भएको छ । औरही नगरपालिकामा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ । हरेक वर्ष बडादशैँको षष्ठीदेखि विजयादशमीसम्म सोनामाईमा लाग्ने भूत मेला यस वर्ष पनि लागेकोे सोनामाई मन्दिरका पुजारी कामेश्वर झाले बताउनुभयो ।  बडादशैँको…

रोचक

उजागर हुन नसकेको अचम्मको प्राकृतिक पुल जहाँ गाडी पनि चल्छ

Saturday September 9, 2017

- हरि बाँस्तोला ठूलो नदीमाथि प्राकृतिक पुलबाट यातायातको सुविधा पुगेको छ भन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ तर अचम्मको पुल कुनै विदेशको होइन नेपालको पर्यटकीय नगरी पोखराको भ्रमण गरे यथार्थ देख्न पाइन्छ । समुद्री सतहबाट लगभग ८०० मिटरको उचाइमा ढुंगा र माटोबाट मात्र निर्मित सेती नदीमाथि अवस्थित पोखरा लेखनाथ महानगरपालिका वडा…

English