बिचार

तटस्थ भावले मनलाई नियाल्ने विधि ‘विपश्यना’को भित्री कुरा यस्तो छ

Monday March 26, 2018

आफ्नो मनलाई विकारमुक्त बनाई सुख र शान्ति अनुभूत गर्न चाहनेहरु हिजोआज विपश्यना ध्यानप्रति आकर्षित भएको पाइन्छ । शील, समाधि र प्रज्ञालाई बुझ्न र आफ्ना मनभित्रका राग, द्वेष र मोह हटाएर चित्त निर्मल पार्न विपश्यना ध्यान नै उत्तम भएको ठानेरै होला श्रीमहालक्ष्मी नगरपालिका–८ सानागाउँ निवासी धनबहादुर महर्जनलाई १२आँै पटकसम्म विपश्यना ध्यान…

बिचार

माओवादी विद्रोहको रापदेखि निर्विरोध दोश्रो कार्यकालको राष्ट्रपतिसम्म नन्दकिशोर पुनको यात्रा

Monday March 19, 2018

दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका नन्दबहादुर पुन नन्दकिशोर पुन ‘पासाङ’ को नामले परिचित हुनुहुन्छ । तत्कालीन नेकपा९माओवादी०ले सञ्चालन गरेको ‘जनयुद्ध’मा ‘पासाङ’को नामले परिचित पुन २०२२ कात्तिक ७ गते राङ्सी–९, रोल्पामा आमा स्व मनसरा पुन बुबा रामसुर पुनको माइलो सुपुत्रका रुपमा जन्मनु भएको हो । किसान परिवारका रामसुरलाई छोरा पढाउन निकै…

बिचार

छठ पर्वमा सूर्यको पूजा किन गरिन्छ, यस्तो छ धार्मिक कारण

Tuesday October 24, 2017

—प्रभाषचन्द्र झा लोक आस्थाको महान् पर्व छठ भोलिदेखि विधिवत् रुपमा शुरु हुँदैछ । कात्तिक शुक्ल चतुर्थी तिथिदेखि शुरु भई सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पन गरेपछि विधिवत् रुपमा यो पर्व सम्पन्न हुन्छ । यस पर्वका वर्तालुले चतुर्थी तिथिमा घरको पूजास्थललाई पवित्रताका साथ सफासुग्घर गरी स्नान गरी अरुवा अरुवाइन खाने गर्छन्…

बिचार

एकातिर रक्तदान अर्कोतिर हानाहान, एनआरएनको सम्मेलनमा के हुँदैछ ?

Sunday October 15, 2017

- राजेश थापा/काठमाडौं गैरआवासीय नेपाली संघको विश्व सम्मेलन यतिबेला काठमाडौंमा जारी छ । सम्मेलनले विभिन्न महत्वपूर्ण कार्यपत्रहरुमाथि छलफल मात्र गरिरहेको छैन नयाँ नेतृत्व चयन र भिजन २०२० लाई कार्यान्वयनका सन्दर्भमा गरमागरम बहसमा पनि ल्याएको छ । विश्वभरि रहेका नेपालीहरुको साझा संस्था एनआरएनको विश्व सम्मेलन नीति निर्माणको थलो हो नेतृत्व चयनको…

बिचार

१४ वर्षे एनआरएनए यात्रा र चुनावमा देखिएको विकृत स्वरुप, समाधान के ?

Wednesday October 11, 2017

सर्वप्रथम आठौं विश्व सम्मेलनको पूर्वसन्ध्यामा र एनआरएन स्थापना दिवसको अवसरमा सबैलाई शुभकामना छ । सन् २००३ देखि सुरु भएको गैरआवासीय नेपाली संघको अभियान सफलतापूर्वक अघि बढिरहेको छ । देशभन्दा बाहिर रहेर देशका लागि केही गर्ने सोचका साथ अभियानकै रुपमा थालिएको गैरआवासीय नेपाली संघले संस्थागत स्वरुप ग्रहण गरिरहँदा यसका चुनौतीहरु पनि बढ्दै…

बिचार

चार सय वर्ष भन्दा पुरानो परम्परा बोकेर पर्यटक र दर्शनार्थिलाई लोभ्याउँदै तालबाराही

Sunday October 1, 2017

– वासुदेव पौडेल विश्वमै पर्यटकीय नगरीका रुपमा ख्याति कमाएको पोखरामा पुग्ने जो कोही पर्यटकले घुम्न नछुटाउने धार्मिक पर्यटकीय तीर्थस्थल हो तालबाराही मन्दिर । माछापुच्छ«े हिमालको छाया देखिने फेवा तालको बीच भागमा रहेको सानो टापुमाथि प्यागोडा शैलीको मन्दिर अवस्थित छ र यसलाई प्राचीनकालदेखि तालबाराही मन्दिरका रुपमा पुजिँदै आइएको छ । तालको…

English