देश

बाघको आक्रमणबाटै बाघ मृत, दुई महिनामा चार बाघ मरे

Monday April 23, 2018

चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरि आज एउटा दुर्लभ पाटेबाघ मरेको छ । चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । बाघ गए राति अर्को बाघसँगै जुधेर मरेको अनुमान छ । बिहान…

देश

एकताको सन्देश संयुक्त रुपमा दिन सम्बोधन गर्दै प्रधानमन्त्री र प्रचण्ड, केही विषय टुंगो लगाउन बाँकी

Saturday April 21, 2018

औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाका दिन आइतबार दुई ठूला कम्युनिष्ट पार्टीका शीर्ष नेताले आफूहरु चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० सकेसम्म वैशाख ९ गते नै एकता गर्न करीब सहमत भए पनि केही विषय टुंगो…

देश

सरकारले सम्पत्ति छानविन गर्ने बताएपछि बस व्यवसायीले निकाले एकै दिन तीन करोड

Thursday April 19, 2018

सिन्डिकेट अन्त्य गर्न नमाने यातायातसंग सम्बन्धित संस्थाको बैंक खाता रोक्का गरेर संस्था दर्ता खारेज गर्ने चेतावनी दिएपछि यातायातसंग सम्बन्धित संस्थाहरुले भटाभट बैंक खाताबाट रकम झिक्न थालेका छन l बुधबारसम्म पोखराबाट मात्र यातायात व्यवसायीहरूले तीनवटा बैंक प्रयोग गरी करिब तीन करोड निकालिसकेका छन्। समितिहरूले एकैपटक ठूलो परिमाणमा पैसा निकाल्न थालेको जानकारी जिल्लाबाट…

देश

एकीकरणपछि चुनाव चिन्हका विषयमा टुंगो नलागेको प्रचण्डको तर्क, छलफल जारी

Wednesday April 18, 2018

नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताउनुभयो । दुई पार्टीका बीचमा कुरो नमिलेको भन्ने विषय नरहेको तर छलफल हुन…

देश

नेपाल विकासको मार्गमा अघि बढ्छ, कसैले रोक्न सक्दैन भन्दै प्रधानमन्त्रीको रारा ताल किनारबाट सम्बोधन

Saturday April 14, 2018

प्रधानमन्त्री केपी शर्मा ओलीले एकताबद्ध भई नेपाललाई विकासको मार्गमा द्रुत गतिले अगाडि बढाउन सबैलाई आह्वान गर्नुभएको छ । नयाँ वर्षका अवसरमा नेपालको ठूलो र मनमोहक रारा ताल रारा किनारबाट आज बिहान देशवासीलाई सम्बोधन गर्दै उहाँले मुलुकमा क्रियाशील सबै राजनीतिक दललाई लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय हित र समृद्धिका बृहत्तर विषयमा समझदारीका साथ…

देश

आजबाट २०७५ सालको नयाँ वर्ष आरम्भ, विक्रम सम्वतको यस्तो छ ईतिहास जान्नुहोस्

Saturday April 14, 2018

आज विक्रम संवत् दुई हजार पचहत्तर २०७५ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । आज हरेक व्यक्तिले…

English