अष्ट्रेलिया

बहुसांस्कृतिक मेलबर्नमा दोश्रो न्यू ईमर्जिङ कम्युनिटीज फेष्टिभल हुँदै, शनिबार ग्लेनरोयमा कार्यक्रम

Thursday April 19, 2018

हेल्प हिमालय युथ फाउन्डेशन र अष्ट्रेलियामा रहेका भुटानी समूदायको आयोजनामा दोश्रो पटक न्यू एण्ड ईमर्जिङ कम्युनिटी फेष्टिभल आयोजना हुने भएको छ । यो शनिबार २१ अप्रिलका दिन अघिल्लो वर्षजस्तै विविध कार्यक्रमको आयोजना गरी फेष्टिभल गर्न लागिएको हो । ग्लेनरोयको एडभार्ड स्ट्रिीटमा रहेको बेल्ले भू पार्क प्राईमरी स्कूलको प्राङ्गणमा कार्यक्रम हुनेछ…

अष्ट्रेलिया

युटीएसमा नेपाली विद्यार्थी तान्याले गरिन् सिभिल ईन्जिनियरिंगमा क्लास टप

Monday April 16, 2018

नेपाली छात्रा तान्या मुखिया सिड्नीस्थित पाथवे कलेज युटीएस ईन्सर्चमा क्लास टप गरेकी छिन् । युनिटएसमा डिप्लोमा अफ ईन्जिनियरिंगको परीक्षामा ७ स्कोरमध्ये ६ दशमलब ५ अंकसहित उनी प्रथम भएकी हुन् । नेपालमा घर निर्माण र आवासीय क्षेत्रहरुको निर्माण मापदण्डलाई सुधार गर्ने कार्यमा योगदान दिन आफ्नो शिप काम लाग्नसक्ने उनको ठम्याई छ…

अष्ट्रेलिया

सिड्नीमा जनसम्पर्क समितिले गर्यो नेपाली काँग्रेसका नेता खुमबहादुरको सम्झना

Monday April 16, 2018

नेपाली काँग्रेसका नेता स्वर्गिय खुमवहादुर खड्काको तेह्रौं पुण्य तिथीको अवसरमा नेपाली काँग्रेस जनसम्पर्क समिति अष्ट्रेलियाले श्रद्धाञ्जली सभा गरेको छ । सिड्नीको एस्फिल्ड पार्कमा आयोजित सो सभामा जनसम्पर्क समिति अष्ट्रेलियाका कार्यवाहक अध्यक्ष छिरिङ्ग तेन्जी शेर्पासहितका वक्ताले खड्काको स्मरण गरेका हसन् । कार्यक्रममा लेखक तथा पत्रकार डिल्ली ढकालले काँग्रेसी कार्यकतहरु माझ स्वर्गिय…

अष्ट्रेलिया

नर्दन टेरेटोरीका प्रिमियरको उपस्थितिमा पहिलो पटक डार्विनमा नेपाल फेष्टिभल भव्यरुपमा सम्पन्न

Sunday April 15, 2018

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको सिग्नेचर कार्यक्रम नेपाल फेष्टिभल डार्विनमा पहिलो पटक आयोजना भएको छ । नेप्लीज एशोसिएसन नर्दन टेरेटोरीको संयुक्त आयोजनामा एनआरएनले कार्यक्रम सम्पन्न गरेको हो । नदर्नन टेरेटोरीका प्रिमियर माईकल गुन्नरको प्रमुख आतिथ्यमा सम्पन्न भएको नेपाल फेष्टिभल अघि विभिन्न झाँकीसहितको नेपाली परेड आयोजना गरिएको थियो । परेडमा नेपाली भेषभूषमा…

अष्ट्रेलिया

क्यानबेरामा २०२० मा भेट्ने बाचासहित सकियो नेपाली स्पोर्टस मिट, न्यूसाउथवेल्स र भिक्टोरियाको बर्चश्व

Thursday April 12, 2018

आगामी सन् २०२० मा क्यानबेरामा भेट्ने बाचासहित सिड्नीमा आयोजना गरिएको ओसेनिया नोपली स्पोर्टस मिट सम्पन्न भएको छ । यस पटकको प्रतियोगितामा अष्ट्रेलियाका सबै राज्यका साथै, न्यूजिल्याण्ड, पपुवा न्यूगिनीबाट समेत खेलाडीहरु सहभागी बनेका थिए । पहिलो पटक न्यूजिल्याण्ड सहभागी भएकोमा यस पटक नै उसले २ वटा गोल्ड मेडल हात पार्न सफल…

अष्ट्रेलिया

अष्ट्रेलियामा नेपाली विद्यार्थीको विजोग, कोठा नपाएपछि लाईब्रेरीको बास !

Wednesday April 11, 2018

सन् २००८ तिरको प्रसंग थियो, त्यतिबेला यति धेरै नेपाली विद्यार्थी आए कि सिड्नीका पार्कहरुमा उनीहरु बस्नुपरेको किस्सा सुनिन्थ्यिो । तर, यो किस्सा फेरि दोहोरिएको छ । अहिले विद्यार्थीहरुले कोठा नपाएर लाईब्रेरीमा रात बिताउनुपरेको तथ्य सार्वजनिक भएको छ । अष्ट्रेलियाको एविसी टेलिभिजनले आफ्नो अनलाईन संस्करणमा यस सम्बन्धी समाचार प्रकाशित गरेको छ…

English