अपराध

सुन तस्करी र हत्या प्रकरणमा प्रहरीका पूर्व डीआईजी निरौला पक्राउ

Monday April 23, 2018

त्रिभुवन विमानस्थलबाट नेपाल भित्र्याएर हराएको भनिएको ३३ किलो सुन प्रकरणमा नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक डिआईजी गोविन्द निरौल पक्राउ परेका छन् । ३३ किलो सुन प्रकरणको छानवीनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित समितिको निर्देशनमा प्रहरीले पूर्व डिआईजी निरौलालाई आइतवार पक्राउ गरेको हो । गत असोज २९ गते अवकाश पाएका…

अपराध

दीपक मनाङे पक्राउ, ज्यान मारेको अभियोगमा ५ वर्ष जेलमा बस्नुपर्ने

Friday April 20, 2018

फरार अभियुक्त दीपक मनाङे राजीव गुरुङ पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले मनाङको प्रदेश ख बाट स्वतन्त्र उम्मेदवारबाट निर्वाचित सांसद् गुरुङलाई बिहीबार पक्राउ गरेको हो । गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार थिए। ज्यान…

अपराध

एक लाखका लागि रुपन्देहीका व्यवसायीको गोली हानी हत्या गर्ने गुरुङ पक्राउ

Thursday April 5, 2018

रुपन्देहीको देवदहका व्यवसायी वसन्त पौडेल बलु को हत्याका मुख्य अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ । अभियुक्तले एक लाख रुपैयाँको लोभमा आफुले गोली हानी हत्या गरेको स्वीकार गरेका छन् । प्रहरी कारबाहीमा मारिएका मनोज पुनको योजनामा व्यवसायी पौडेललाई गत पुस २१ गते आफ्नै काठ उद्योगमा बसिरहेका बेला मोटरसाइकलमा आएका व्यक्तिले…

अपराध

धनुषा : खेतमा लगेर बलात्कार, भिडियो खिचेर ब्ल्याकमेल

Friday March 30, 2018

धनुषामा गएराति एक १३ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छिन् । यदुकोहा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन झाका अनुसार बुधबार राति घरमा कोही नभएको मौका छोपी सहिदनगर नगरपालिका– ८ बिसरभोरा बस्ने ३२ वर्षीय भुट्टाई भनिने मनोज नरसरिया र ३० वर्षीय दीपेश बिराजीले बालिका बलात्कार गरेका हुन् । आरोपीद्वयले बालिकाका…

अपराध

सुनचाँदी पसलमा बम बिस्फोट गराउने को हो ? सुन तस्करीको कनेक्सन के छ ?

Saturday March 24, 2018

पछिल्लो समय सुनचाँदीको तस्करी भारतीय बजारसम्म हुने क्रम बढेको छ । यही क्रममा तस्कर समूहले विभिन्न व्यक्तिको अपहरण गरी हत्या समेत गरिहेको तथ्य बाहिर आइसकेको छ । ३३ किलो सुन हराएको प्रसंगमा फेरि अर्को बम बिस्फोटको कडी जोडिएको छ । अज्ञात समूहले सिरहाको लहान नगरपालिका–६ स्थित विकास टे«डर्स (सुनचाँदी पसल)…

अपराध

डा. रामशरण महतलाई पानीको बोतलले हान्ने खड्का पक्राउ

Friday March 16, 2018

पूर्व अर्थमन्त्री डा रामशरण महतमाथि बोतल प्रहार गरी दुव्र्यबहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य महतलाई पानीको बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरि खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले…

English