रोचक

हातमा सधैं झाडु, ‘धरती माताको मुख नधोइदिई बस्न सक्दिन’

Thursday November 29, 2018

‘धरती माताको मुख नधोइदिई बस्न सक्दिन’   बाटोघाटो सरसफाइ गर्न धेरैजसो ठाउँमा दशैंतिहार नै आउनुपर्छ । घरैअघि फोहोरको डंगुर भए पनि सरकारले गरेन भन्दै राज्यपक्षको सत्तोसराप गरिन्छ हाम्रो समुदायमा । सार्वजनिक स्थान, बाटो सफा गर्नु त परको कुरा । तर झापा शिवसताक्षी धाम माइधारका ८४ वर्षीय भीमवहादुर चेम्जोड भने १५…

रोचक

कहिल्यै ताला लाउनु पर्दैन घरमा

Monday November 26, 2018

‘पहिला आफ्नो थैलीको गाँठो बलियो बनाऊ, अनि मात्रै अरुलाई दोष लगाऊ’ आफ्नो धनसम्पत्ति सुरक्षको जिम्मा आफ्नै हो । यसका लागि आफैं सचेत हुनुपर्छ, अनिमात्रै सुरक्षा हुन्छ भन्ने यो पुरानो उत्ति हो । यसै भनाइृलाई शिरोधार्य गर्दै हामी घरबाहिर जानु परे ढोकामा चुकुलमात्रै होइन ‘भोटे ताल्चै’ ठेकेर हिँड्छौं । तर बझाङको…

रोचक

गाईगोरुको जन्मदर्ता, समयमै घटना दर्ता गर्ने किसानलाई प्रोत्साहन स्वरुप तीन सय दिइने

Friday November 23, 2018

  जन्म मृत्यु घटना दर्ता स्थानीय पञ्जिकाधिकारीसामु गर्न थालेको धेरै समय भएको छैन । यसमा सरकारका साथै विभिन्न संघसंस्थाले समेत सघाएका छन् । तर पनि अहिलेसम्म व्यक्तिगत घटना दर्ताले गति लिन सकिरहेको छैन । तर रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकाले चाहि“ गाईगोरुको जन्म–मृत्यु दर्ता गर्न थालेर नौलो सुरुवात गरेको छ । सडक…

रोचक

मुक्तिका लागि कुभिन्डो दान

Monday November 19, 2018

नेपाली समाजमा दान धेरै चिजको गरिन्छ । नगदमात्र नभएर जिन्सीलाई पनि दानको रुपमा लिइने समाजमा हेटौंडा भने कुभिन्डासमेत दान गरिएको छ । हेटौंडा उपमहानगरपालिका ९ राप्ती, कर्रा र कुखरेनी नदीको संगमस्थल कुष्माण्ड सरोवर त्रिवेणीधाममा मंसिर १ गते ठूलै थुप्रो कुभिन्डो दान गरियो । त्रिवेणी धाम पुगेका भक्तजनले ८ हजारभन्दा बढी…

रोचक

दानवीर भिखारी, भिखमागेरै वृद्धाश्रमलई ५ लाखसहयोग

Thursday November 15, 2018

  ‘आफू त महादेवकसले देला बर’ भन्ने नेपालीउखानतुक्कामकवानपुरको एउटा घटनाले सम्झाएको छ । सधैं घरघर दैलोदैलो डुलेर हातमुखजोड्ने भिखारी । तर मनका धेरै धनी । घरघर र चोकचोक मागेर जम्मा गरेको रकमजोगाएर ठूलो पुण्य कमाएका छन् उनले । उनीआफैं भिखारी भएर पनिहेटौंडा उपमहानगरपालिका२ स्थित ओम वृद्धाश्रमलाई ५ लाख रुपैयाँ सहयोग…

रोचक

बाख्राको मासु खसीको भन्दै बेच्ने पक्राउ परे केही, सुपरग्लूले मासु टाँसेको भेटियो

Sunday October 14, 2018

चाडपर्वको बेलामा मासुको माग बढ्दा खसीको मासुमा बाख्राको मासु मिसाएर बेच्ने घटना सार्वजनिक भएको छ । बजार अनुगमनको क्रममा परासी बजारमा खसीको मासु देखिने गरि सुप र ग्लुले टाँसेर बेच्दै गरेको फेला परेपछि रहस्य सार्वजनिक भएको हो । बुधबार परासीको साप्ताहिक बुधबारे हाटबजार अनुगमन गर्ने क्रममा समितिले मासुमा भैरहेको यस्तो पनि गलत…

English