राजनीति

नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक

Sunday December 9, 2018

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार तय गरिएको सचिवालय बैठक बहिस्कार गरेका छन् । सत्तारुढ दल नेकपाको सचिवालय बैठक शनिबार अपराह्न ३ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो । तोकिएको समयमा बैठक सुरु नभएको भन्दै नेताहरु नेपाल,…

राजनीति

प्रतिपक्षी कांग्रेसले माग गर्‍यो संघीय संसद्को बैठक

Monday December 3, 2018

पुसको दोस्रो सातासम्ममा अधिवेशन बोलाइन्छ : नेम्वाङ   प्रमुख प्रतिपक्ष कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संघीय संसद्को हिउँदे अधिवेशन जतिसक्दो चाँडो बोलाउन सरकारसित माग गरेका छन् । खाँणका अनुसार कानुन निर्माणलगायत मुलुकका जल्दाबल्दा र जनसरोकारसँग सम्बन्धित विषयको छलफल र बहस गर्नु आवश्यक भएकाले छिटो संसद्को अधिवेशन बोलाउनु पर्छ…

राजनीति

नेकपाका २१ नेताद्वारा असन्तुष्टि, तत्काल केन्द्रीय कमिटी बैठक माग गर्दै महासचिवलाई ज्ञापनपत्र

Thursday November 22, 2018

तत्काल केन्द्रीय कमिटी बैठक माग गर्दै महासचिवलाई ज्ञापनपत्र   सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका २१ युवा नेताले हाईकमाण्डको पार्टी सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय कमिटी बैटकको आह्वान गरेको छ । पार्टी महासचिव विष्णु पौडेलमार्फत अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसमक्ष बुझाइएको उक्त पत्रमा नेकपा राजनीतिक र सांगठानिक रुपमा शिथिल भएकाले…

राजनीति

कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कमजोर : सिंह

Sunday November 11, 2018

गणेशमान जन्मजयन्तीमा पार्टी सभापतिप्रति प्रकाशमानको आक्रोश   नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीभित्र आन्तरिक लोकतन्त्र अत्यन्तै कमजोरी भएको बताएका छन् । जनआन्दोलन २०४६ का कमाण्डर गणेशमान सिंहको १०४ औं जन्मजयन्तीमा काठमाडौंको शोभाभगवतीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कांग्रेस सभापति शेरबहादुर देउवाले जे मन लाग्यो त्यही गर्दै हिँडेर पार्टी…

राजनीति

राजनीतिक सहमतिका आधारमा उपसभापति बनेको गच्छदारको दावी, ‘विधानमा खोज्नु गलत’

Friday November 9, 2018

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली काँग्रेस र मधेशी जनअधिकार फोरम ९लोकतान्त्रिक० नेपालको एकता र एकीकरण राजनीतिक सहमतिबाट भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । नेपाली काँग्रेस पार्टीको उपसभापति पदमा आफ्नो मनोनीत विधानभन्दा पनि राजनीतिक सहमतिबाट भएको प्रसङ्ग उल्लेख…

राजनीति

गगन र विश्वप्रकाशले भने महासमिति बैठकपछि काँग्रेसले नयाँ जीवन्त प्राप्त गर्छ

Monday November 5, 2018

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अब बस्ने महासमितिको बैठकबाट काङ्ग्रेसले नयाँ जीवन्त प्राप्त गर्ने बताउनुभएको छ । मोरङको रतुवामाई नगरपालिकाको झुर्कियामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले काङ्ग्रेसका कार्यकर्तालाई आवश्यक जोशका लागि नेतृत्व तह एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । काङ्ग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले संविधान सफल कार्यान्वयन र सङ्घीयता व्यवस्थापन…

English