मनोरञ्जन

मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा

Sunday December 9, 2018

मिस नेपाल श्रृखला खतिवडा मिस वर्ल्ड –२०१८ को टप १२ बाट बाहिरिएकी छिन् । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा पुग्न सफल भएकी उनी त्यहीँबाट बाहिरिएकी होइनन् । उनी टप १२ सम्म पुगेर प्रतियोगिताबाट बाहिरिएकी हुन् । यसले उनी क्षमताकै आधारमा पनि यस पटकको उपाधि जित्न सक्षम थिइन् भन्ने…

मनोरञ्जन

किम्फ मंसिर २१ देखि २५ सम्म काठमाडौंमा, फेस्टिभलमा ३१ देशका ७० फिल्म देखाइने

Monday December 3, 2018

फेस्टिभलमा ३१ देशका ७० फिल्म देखाइने   यही मंसिर २१ देखि २५ गतेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को सोह्रौं संस्करण हुँदैछ । वुमन मुभ माउन्टेन्स ट्यागलाइन रहेको किम्फमा नेपालसहित ३१ देशका ७० फिल्म मेकरले प्रतिस्पर्धा गर्ने छन् । महोत्सवमा वृत्तचित्र, कथानक चलचित्र,…

मनोरञ्जन

यो शुक्रबार डार्विनमा पशुपति शर्मा र मन्जु पौडेलको लोक दोहोरी गुञ्जिदै

Thursday November 29, 2018

- अमित ज्ञवाली / डार्विन डार्विनमा यो शुक्रबार लोक दोहोरी भाका गुञ्जने भएको छ । एनआरएन नर्दन टेरोटोरी र चाल्र्स डार्विन युनिभर्सिटी नेप्लीज स्टुडेन्ट एशोसिएसनले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् । यो सांगीतिक जमघटमा पशुपति शर्मा र मन्जु पौडेलले लोक भाका र दोहोरी घन्काउने छन् । शुक्रबार साँझ नर्दन टेरोटेरि…

मनोरञ्जन

ब्रिसबेनमा विशेष बन्दै यस पटकको नेपाल फेष्टिभल !

Thursday November 15, 2018

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेष्टिभलको ब्रिसबेन संस्करणको तयारी पूरा भएको छ । आगामी शनिबार आयोजना हुने नेपाल फेष्टिभलका लागि परेडको रुट समेत तय भइसकेको छ भने अन्य तयारी पनि सकिएको गैरआवासीय नेपाली संघ क्वीन्सल्याण्ड राज्य समन्वय परिषद्ले जनाएको छ । नेपाल फेष्टिभल ब्रिसबेन २०१८…

मनोरञ्जन

एडमन्ड हिलारीको देश न्यूजिल्याण्डमा आगामी शनिबार नेपाल फेष्टिभल हुँदै

Thursday November 15, 2018

नेपालसँग विल्कुलै फरक सम्बन्ध रहेको देश न्यूजिल्याण्डको अकल्याण्डमा आगामी १७ नोभेम्बर शनिबार नेपाल फेष्टिभल आयोजना हुने भएको छ । यसपटक पहिलोचोटी कुनै खुला ठाउँमा नेपाल फेष्टिभल आयोजना हुन लागेको आयोजक संस्था न्यूजिल्याण्ड नेपाल सोसाईटीले जनाएको छ । नेपाली गीत, संगीत, स।सकृति, परम्परा, खाना र संगीतको प्रदर्शन गरिने नेपाल फेष्टिभल स्थानीय…

मनोरञ्जन

अझ कर्णप्रिय बन्यो कालजयी तिहारको गीत ‘दियो बाली साँझको…’

Saturday November 10, 2018

नेपाली चलचित्र चीनोमा समावेश गरिएको गीत दियो बाली साँझको रिमेक भर्सन सार्वजनिक भएको छ ।  २८ वर्षअघि गाइएको उक्त गीतलाई हालै मात्र नेपाली गायिका जमुना शर्माले रिमेक गरेकी छन्। २०४७ सालमा रिलिज भएको नेपाली चलचित्र ‘चिनो’मा समावेश उक्त गीतको शब्द तुलसी घिमिरेले रचना गरेका हुन् भने ‘ओरिजिनल’ संगीत रंजित गजमेरको…

English