देश

कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो

Tuesday December 11, 2018

प्रदेश र संघका काममा तालमेल मिलाउन, आवश्यक कानुनको परिर्माजन गर्न र प्रदेशहरुका समस्याबारे अध्ययन गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ । उक्त कार्यदलमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, अर्थमन्त्री डा.यूवराज खतिवडा, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ५ का मुख्यमन्त्री शंकर…

देश

खेतीयोग्य जमिन बाँझो राखे कारबाही

Monday December 10, 2018

बर्दिया जिल्लाको गेरुवा गाउँपालिकामा कसैले खेतीयोग्य भूमि बाँझो राखे कारबाहीको भागिदार बन्नुपर्ने छ । कोही कसैले बारी बाँझै छाडे सोझै जरिवाना तिराइन्छ । गाउँपालिकाले जग्गा बाँझो राख्नेबाट जरिबानास्वरुप प्रतिकट्ठा २ हजार रुपैयाँका दरले लिने निर्णय नै गरेको छ । गाउँपालिकाले सबैलाई आफ्ना खेतबारीमा जसरी पनि खेती लगाउन जग्गाधनीमा अनुरोध नै…

देश

अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ

Monday December 10, 2018

मुलुकमा संघीयता लागू भएको झण्डै एक वर्षपछि आइतबार पहिलोचोटि अन्तर प्रदेश परिषदको बैठक बसेको छ । संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न हुने राजनीतिकलगायत विषयको विवाद समाधान यस्तै परिषद् बैठक राखिन्छ । बैठक बिहान ११ बजे सिंहदरबारमा सुरु भएको थियो । बैठकको सुरुवात गर्दै प्रधानमन्त्री एवं परिषद् अध्यक्ष केपी शर्मा…

देश

डाक्टरहरु नै यति धेरै फेल भएपछि…

Sunday December 9, 2018

एमबीबीएस पास गरेर जाँच दिन आएका नै ५४ प्रतिशत फेल   सबैले आशा, भरोसा र विश्वास गर्नुपर्ने पाटो हो स्वास्थ्य सेवा । मानिस स्वास्थ्यका लागि जुन कुनै मूल्य पनि चुकाउन तयार हुन्छ । तर यही विषय पढेका आशा र भरोसाका पात्र यति धेरैको संख्यामा काउन्सिल परीक्षा अनुत्तिर्ण हुँदा स्थिति भयावह…

देश

मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा

Sunday December 9, 2018

मिस नेपाल श्रृखला खतिवडा मिस वर्ल्ड –२०१८ को टप १२ बाट बाहिरिएकी छिन् । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा पुग्न सफल भएकी उनी त्यहीँबाट बाहिरिएकी होइनन् । उनी टप १२ सम्म पुगेर प्रतियोगिताबाट बाहिरिएकी हुन् । यसले उनी क्षमताकै आधारमा पनि यस पटकको उपाधि जित्न सक्षम थिइन् भन्ने…

देश

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत

Saturday December 8, 2018

नेपाल सरकारले मंसिर ११ गते घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा १९४ रोजगारदाता उद्योग/प्रतिष्ठान सूचीकरण प्रक्रियामा सहभागी भएका छन् । यो कार्यक्रम घोषणा अघि नै सामाजिक सुरक्षा कोषले आह्वान गरेको सूचीकरणमा उत्साहजन सहभागिता रहेको कोषद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । सूचीकरणका लागि सरकारले राजपत्रमा सूचना प्रकाशित…

English