खेलकुद

शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा

Saturday December 8, 2018

विराटनगर वारियर्स, भैरहवा ग्ल्याडियटर्स, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र काठमाडौं किंग्स–११ आमनसामन हुँदै   घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) मंसिर २१ गते शनिबारबाट कीर्तिपुर त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगिताका लागि ६ वटै फ्रेन्चाइजी टोली तयार अवस्थामा छन् । टी–२० क्रिकेट प्रतियोगिताको…

खेलकुद

क्रिकेट खेलाडी जीवनबाट बाहिरिँदै शक्ति गौचन

Friday December 7, 2018

लामो समयसम्म क्रिकेट मैदानमा चम्किएका क्रिकेटर शक्ति गौचन अब भने खेलाडी जीवनबाट बाहिरिने भएका छन् । सन् २००१ मा बंगलादेशमा भएको एसीसी यू–१७ एसिया कपदेखि अन्तर्र्रािष्ट्रय क्रिकेट सुरु गरेका शक्तिले २००२ मा सिंगापुरमा एसीसी ट्रफीबाट राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । अलराउन्डर खेलाडीका रूपमा पहिचालन बनाएका उनले आफ्नो खेलजीवनमा १…

खेलकुद

क्रिकेटर सन्दीपलाई पूर्ण छात्रवृत्ति

Wednesday December 5, 2018

नेपालका चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेले खेलसँगै पढाइलाई पनि सँगै लाने भन्दै कलेज भर्नाका लागि फारम परेका छन् । उनलाई बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजले पूर्ण छात्रवृत्ति दिने भएको छ । उक्त कलेजमा सन्दीपले मानविकी संकायअन्तर्गत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क) विषय पढ््ने भएका छन् । कलेजका अनुसार राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरमा…

खेलकुद

मेलबर्नको नेपाल फेष्टिभल परेडमा सन्दिप लामिछाने पनि सहभागी बन्दै !

Saturday December 1, 2018

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया भिक्टोरिया राज्य समन्वय परिषद्को आयोजनामा हुन लागेको मेलबर्नको नेपाल फेष्टिभलको सांस्कृतिक परेडमा नेपाली स्टार क्रिकेटर सन्दिप लामिछाने पनि सहभागी हुने भएका छन् । आगामी डिसेम्बर १० तारिख मेलबर्न आइपुग्ने उनी यहाँको लिग क्रिकेटमा सहभागी हुनेछन् । डिसेम्बर १५ तारिख विहान मेलबर्नको सिटीमा आयोजना हुने नेपाल फेष्टिभल…

खेलकुद

चम्किँदै क्रिकेटर सन्दीप, आईपीएल सहभागितासँगै एकपछि अर्को सफलता

Wednesday November 21, 2018

‘भनिन्छ, सीप छ भने एक मानो खान दुःख हुँदैन ।’ अथवा कुनै पनि क्षेत्रमा राम्रो लगाव लगायो भने विश्वले देख्ने छ । यही कुरा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेमा ठ्याक्कै लागू भएको छ । नेपाली क्रिकेटमा चम्किलो ताराका रुपमा परिचित सन्दीपलाई एकपछि अर्को गर्दै सफलताहरु हात लागिरहेका छन् । एक…

खेलकुद

२०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री

Saturday November 10, 2018

अर्को वर्ष सन् २०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री भइसकेको छ ।  अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले आयोजना गरेको प्रतियोगिताका लागि गत सेप्टेम्बरदेखि टिकट बिक्री शुरु भएकोमा अहिलेसम्म एक लाख ५० हजारभन्दा बढी टिकट बिक्री भइसकेको हो । फिफाले बिहीबार दिएको जानकारीअनुसार टिकट किन्नेमध्ये सबैभन्दा…

English