अष्ट्रेलिया

निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै

Sunday December 9, 2018

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिने भएको छ । सोमबार १० डिसेम्बरका दिन ब्रिसबेनको न्यू फार्म पार्कमा साँझ ६ बजेपछि भेला भएर घटनाको यत्तिका दिनसम्म पनि कुनै न्याय दिन नसकेको, अपराधी खोज्ने क्रममा राज्यले नै लापर्वाही गरेको लगायतका कारण न्याय ढिलो होइन, छिटो दिनुपर्छ…

अष्ट्रेलिया

महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया

Sunday December 9, 2018

महिलाविरुद्धको हिंसा अन्त्यका लागि विश्वव्यापी रुपमा ह्वाईट रिबन डे नोभेम्बर २५ तारिखदेखि सुरु भएको १६ दिने अभियानमा भिक्टोरियामा रहेका नेपाली महिलाहरुको संस्था दिदीबहिनी समाज भिक्टोरियाले अभियान सञ्चालन गरेको छ । समूदायका विभिन्न प्रबुद्ध व्यक्तित्वहरुलाई यस अभियानका विषयमा आफ्नो सन्देश प्रकाशित गर्न उत्प्रेरित गर्दै समाजले अभियानलाई निरन्तरता दिएको हो । दिदीबहिनी समाज…

अष्ट्रेलिया

सिड्नीमा एक नेपाली युवा विद्यार्थीको निधन, आर्थिक सहयोगका लागि आह्वान !

Friday December 7, 2018

सिड्नीमा उच्च शिक्षा अध्ययनका लागि आएका २० वर्षीय मिलन तामांगको निधन भएको छ । सिड्नीको अबर्नमा बस्दै आएका उनी ब्रेन ह्यामरेजका कारण मृत्युको मुखमा पुगेका थिए । तामांग सोसाईटी अफ न्यूसाउथवेल्सले एक विज्ञप्ति प्रकाशित गर्दै यो दुखद घडीमा सहयोगका लागि सबै नेपाली समूदायलाई आह्वान गरेको छ । विज्ञप्तिमा मिलनको पार्थिव…

अष्ट्रेलिया

नेपाल जाँदै राजदूत शेर्पा, आरोपबारे आईतबार परराष्ट्र मन्त्रालयमा छलफल

Friday December 7, 2018

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पासँग उनकै ड्राईभर वांग्छु शेर्पाले लगाएका गम्भीर आरोपबारे स्पष्ट पार्नपरराष्ट्र मन्त्रालयले आईतबार छलफल गर्ने भएको छ । राजदूत शेर्पाले प्रत्यक्ष रुपमा परराष्ट्र सचिवलाई यस विषयमा ब्रिफिंग गर्ने भएकी हुन् । न्यूज २४ टेलिभिजनको कार्यक्रम जनतासँग सिधा कुरामा स्काईप मार्फत निज शेर्पाले मानव तस्करीमा राजदूत र…

अष्ट्रेलिया

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका ड्राईभरले लगाए यस्तो आरोप (with Video)

Thursday December 6, 2018

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका ड्राईभर वाङछु शेर्पाले पैसा तिरेर दूतावासमा काम पाएको पाएको दावी गरेका छन् । निजी सहयोगीका रुपमा राजदूत शेर्पासँगै करिब १८ महिना पहिले सन् २०१७ को जुनमा अष्ट्रेलियाका आएका वाङ्छु शेर्पा यतिबेला शरणार्थी भिसाका लागि ब्रिजिङामा छन् । आफुलाई कम तलब दिएको, काम गर्ने वातावरण…

अष्ट्रेलिया

सत्तारुढका प्रवासी संगठनहरुबाट वैज्ञानिक अनुसन्धान गर्न नेपाल सरकारसँग माग

Thursday December 6, 2018

सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीका प्रवासी संगठनले अष्ट्रेलियामा राजदूत लक्की शेर्पाका विषयमापछिल्लो समय सार्वजनिक भइरहेका विषयको वैज्ञानिक छानविन गर्न माग गरेका छन् । एकता प्रक्रियामा रहेपनि टुंगो नलागीसकेका संगठनहरु प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे र जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष माण्डवराज कार्कीले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका…

English