अपराध

निर्मला हत्याकाण्डमा एक व्यक्ति काठमाडौंमा समातिए

Friday December 7, 2018

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा संलग्नको लामो सयमसम्म अभियुक्त पत्ता नलागेको विरोधमा विभिन्न खाले आन्दोलन भइरहेका छन् । धर्ना दिँदादिँदै निर्मलाका बाबु बिरामी भएपछि अहिले काठमाडौंमा उपचाररत छन् । पन्त परिवार काठमाडौंमा उपचारमा रहे पनि विभिन्न व्यक्ति र संस्थाले ‘सरकार भेटियो, न्याय भेटिएनजस्ता पोस्टरिङ गर्ने, सडकमै…

अपराध

रक्षक नै भक्षक भएपछि….

Wednesday December 5, 2018

झूटो आश्वासन दिँदै नेताले गरे पटकपटक बलात्कार   नेता, प्रशासक, कर्मचारी खासमा जनताका रक्षक हुन् । यिनैलाई विश्वास मानेर सर्वसाधारण विभिन्न अवस्थामा उनीहरुको शरणमा पुग्छन् । दुर्भाग्य यिनैले बदमासी गर्दा कसको के लाग्छ । यस्तै भयो, सप्तरीवासी एक पीडित महिलालाई । केही समयदेखि ती महिलाका पति कारागारमा जेल सजाय भोगिरहेका…

अपराध

अपहरित बालकको शव झोलामा भेटियो

Friday November 30, 2018

तीन दिनअघि अपहरणमा परेका ८ वर्षीय बालक मृत फेला परेका छन् । काठमाडौंको गोंगबुबाट हराएका बालकको शव तीन दिनपछि म्हेपी पुलमुनि झोलामा राखेर फोहोरको थुप्रोमा फ्यालिएको अवस्थामा भेटिएको हो । पुलमुनि फोहोर थुपारिएको ठाउँमा जेब्रा झोलाभित्र ८ वर्षीय प्रयास कुँवरको शव भेटिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंले जानकारी…

अपराध

हवा न्यूज लेख्ने अनलाईनका सम्पादक चन्द पक्राउ, अरुलाई खोज्दै प्रहरी

Wednesday November 28, 2018

कुनै प्रमाणविना र हावादारी न्यूज लेखेर अनलाईनको विजनेस चलाइरहेका एक पत्रकारलाई नेपालमा प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले पोष्टपाटी नामक अनलाईनका सम्पादक गोपाल चन्दलाई पक्राउ गरेको हो । उनले प्रचण्डमाथि चितवनमा खुकुरी प्रहार भएको भनेर न्यूज लेखेका थिए । प्रचण्ड चितवन भ्रमणमा रहेको बेला आएको…

अपराध

औषधि भन्दै आमालाई विष, उपचार गर्न भन्दै घरबाट लगेका छोराले विष खुवाएर उखुबारीमा फालेर आए

Tuesday November 27, 2018

उपचार गर्न भन्दै घरबाट लगेका छोराले विष खुवाएर उखुबारीमा फालेर आए   ‘सौताको छोरो मुटुको खिल’ यो उखान तुक्का निकै पहिलेदेखि नेपाली जनजीवनमा चल्तीमा छ । आफ्नै श्रीमानकी अर्की श्रीमतीमात्र होइन, उसबाट जन्मेका सन्तानले पनि बेलाबखत दुःख दिन्छ भन्ने भनाइसित मेल खाला यो उखान तुक्काले । पछिल्लो समय भने नेपाली…

अपराध

निर्मला पन्त हत्याकाण्ड, धर्नामा बसेका बुबा यज्ञराजलाई डिप्रेसन

Saturday November 24, 2018

  बलात्कारपछि हत्या गरिएकी छोरीको हत्यारामाथि कारबाही माग गर्दै धर्नामा बसेका निर्मला पन्तका बुबा यज्ञराज पन्तमा डिप्रेसनको समस्या देखिएको छ । उनी शारीरिक रुपमा निकै कमजोर हुँदै गएका छन् । १३ दिनदेखि धर्नारत पन्त केही दिनदेखि डिप्रेसनको शिकार भएको चिकित्सकले शंका गरेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि धर्नारत पन्त…

English