Categories

पर्यवेक्षक ४५ जिल्लामा शान्तिपूर्ण रुपमा मतदान जारी : पर्यवेक्षक

आम निर्वाचन पर्यवेक्षण समिति ९जियोक० ले सात प्रदेशका ४५ जिल्लामा प्रतिनिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा जारी रहेको जनाएको छ ।


जियोकद्वारा जारी विज्ञप्तिमा निर्वाचनमा आम मतदाताको उत्साहपूर्ण सहभागिता रहेको जनाइएको छ । सो सस्थाले निर्वाचन पर्यवेक्षणका लागि पाँचसय पर्यवेक्षक परिचालन गरेको थियो । “आयोगको तयारी, मतदान अधिकृतको व्यवस्थापन र मतदान सामग्रीको ढुवानी, सुरक्षा प्रबन्धलगायतका विषय सन्तोषजनक पाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

(Visited 8 times, 1 visits today)
यो साझेदारी गर्नुहोस्:
http://rgit.edu.au/