Categories

Shreman Shremati

Shreman Shremati – Friday 8 PM,12:00 Mid Night
Saturday 8 AM,02:00 PM (AST)
जीवनसाथीसँगको केमिष्ट्री उषाबारिया पोखरेलका साथ

श्रीमान-श्रीमती नाता मात्र होइन यो एउटा पबित्र सम्बन्ध पनि हो ! एक अर्काको पुरक यस सम्बन्धको बयान निश्चय नै शब्दमा गर्न कठिन छ ! तेस्मा पनि आफ्नो घर परिवेश ठाउँ र देश छोडेर पराई देशमा यी दुइ प्राणी आफैमा समाज, परिवेश, साथी भाई र जमघट सबै हुन् ! बिदेशी भूमिको संघर्षका आफ्नै कथा ब्याथा छन्, तेस्लाई सामन्जस्यता गरूउदै करियरकोलागि पारिबारिक खुशी र उन्नति प्रगतिका लागि एक अर्कामा समाहित भएका हामी माझ थुप्रै अनुकरणीय कथाहरु होइन यथार्थताहरु छन् ! बाहिरको कामबाट थकित श्रीमानलाई घरमा श्रीमतीले गर्ने सहयोग या श्रीमतीलाई श्रीमानले गर्ने सहयोग सामान्य देखिए पनि तेस्मा एउटा छुट्टै आत्मियता वा समर्पण हुन्छ ! तर कुरो अब घरको कामकाजी कुराको मात्र रहेन इस्ट मित्र र साथीभाई बिनाको यहाको दिनचर्यामा श्रीमान श्रीमतीको लागि र श्रीमती श्रीमानको लागि आफैमा असल मित्र, अभिभाबक, सल्लाहकार सबै हुन् ! संघर्षपूर्ण या संघर्षरत यहि पबित्र सम्बध एकले अर्कोलाई गरेको समर्पण र यो पबित्र नाताको कथा अझ भनु मिठो बास्तबिकता लिएर हामी एमएन टिभिमा “श्रीमान-श्रीमती”

Episode 2
 Episode 1

 

 

(Visited 184 times, 1 visits today)
यो साझेदारी गर्नुहोस्:


http://rgit.edu.au/