Categories

—प्रभाषचन्द्र झा लोक आस्थाको महान् पर्व छठ भोलिदेखि विधिवत् रुपमा शुरु हुँदैछ । कात्तिक शुक्ल चतुर्थी तिथिदेखि शुरु भई सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पन गरेपछि विधिवत् रुपमा यो...

– राजेश थापा/काठमाडौं गैरआवासीय नेपाली संघको विश्व सम्मेलन यतिबेला काठमाडौंमा जारी छ । सम्मेलनले विभिन्न महत्वपूर्ण कार्यपत्रहरुमाथि छलफल मात्र गरिरहेको छैन नयाँ नेतृत्व चयन र भिजन २०२० लाई कार्यान्वयनका...

सर्वप्रथम आठौं विश्व सम्मेलनको पूर्वसन्ध्यामा र एनआरएन स्थापना दिवसको अवसरमा सबैलाई शुभकामना छ । सन् २००३ देखि सुरु भएको गैरआवासीय नेपाली संघको अभियान सफलतापूर्वक अघि बढिरहेको छ । देशभन्दा बाहिर...

– वासुदेव पौडेल विश्वमै पर्यटकीय नगरीका रुपमा ख्याति कमाएको पोखरामा पुग्ने जो कोही पर्यटकले घुम्न नछुटाउने धार्मिक पर्यटकीय तीर्थस्थल हो तालबाराही मन्दिर । माछापुच्छ«े हिमालको छाया देखिने फेवा तालको...

कृष्ण अधिकारी दुई वर्षअघि फ्रान्समा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले पेरिस सम्झौता पारित गर्दा विश्वव्यापीरुपमै जति खुशीयाली छाएको थियो, वातावरणप्रति तुलनात्मक रुपमा अनुदार देखिएका डोनाल्ड ट्रम्पले गत वर्ष अमेरिकी राष्ट्रपति...

– शिव बञ्जारा, सिड्नी गैर आबासीय नेपाली सँघ भनेको प्रबासमा भएका नेपाली समुदायलाई सामाजिक सद्भाब र एकताबद्ध गरि आफ्नो भेष भुषा, भाषा, कला र सँस्कृतिलाई सम्बद्र्धन र प्रबद्र्धन गर्ने,...

– सन्तोष दाहाल, सिड्नी गएको सोमबार नेपालमा फेरि अर्को अप्रिय घटना दोहोरियो । सप्तरीमा तीन जना प्रदर्शनकारीले प्रहरीको गोली लागी अनाहकमा ज्यान गुमाउनु प¥यो । विगत केही दशकदेखि नेपालमा...

– जासेक रोष्टोस्की डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएयताका केही हप्तामा स्पष्ट भएको छ उनी समानतावादी अग्रगामी एजेण्डाबाट पछि हट्दै छन् । यो अग्रगामी एजेण्डा “राजनीतिक शुद्धता”सँग जोेडिएको छ जुन...

– नारायणप्रसाद न्यौपाने सरकार र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको एक दशक पूरा भए पनि जनअपेक्षाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति र विकासको ढोका भने अझै खुल्न...

– शशी थरुर अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयले विश्वभर फैलिएको अमेरिकी दोस्रो वा नरम शक्तिमा ठूलै सङ्कट उत्पन्न हुँदैछ । नसङ्कोच भन्न सकिन्छ, यसलाई उल्ट्याउन ट्रम्प सायदै सक्षम...

http://rgit.edu.au/