Categories

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये नेकपा (एमाले) ८० स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) ३६ र नेपाली...

प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ताजा जनादेश आइसके पनि राष्ट्रिय सभा गठन नभएको स्थितिमा नयाँ सरकार निर्माणका लागि बाधा भए÷नभएका बारेमा वरिष्ठ अधिवक्ता एवं कानूनविद्को मत बाझिएको छ । प्रतिनिधिसभाको निर्वाचन...

नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जनताले ‘अभिमतको क्रान्ति’ गरेको बताउनुभएको छ । बालकोटस्थित आप्mनै निवासमा अध्यक्ष ओलीलाई विजयको...

यस पटकको निर्वाचनमा सर्वाधिक चर्चाको विषय रहेको चितवन ३ बाट प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारी मतान्तरले निर्वाचित भएका छन् । उनी ४८ हजार २७५ मत ल्याएर...

नेपालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको परिणाम आउने क्रममा दिउँसो १२ बजेसम्मको  नतिजा अनुसार एमाले र माओवादी गठबन्धनले १ सय ८ सिटमा विजय हासिल गरेको छ भने अझै...

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू हारे पनि गठबन्धनले जितेकामा खुशी व्यक्त गर्दै काँधमा काँध मिलाएर अघि बढ्ने बताउनुभएको छ । बर्दिया प्रतिनिधिसभा क्षेत्र नं १ बाट पराजीत भएपछि...

दाङको सबै मतपरिणाम सार्वजनिक भएको छ । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षको परिणाम आज बिहान सार्वजनिक भएको हो । दाङमा तीनवटै प्रतिनिधिसभा सदस्य वाम गठबन्धनले जितेको...

प्रतिनिधिसभा सदस्यतर्फ झापाका पाँचवटै र प्रदेशसभा सदस्यतर्फ दशवटै क्षेत्रमा वाम गठबन्धनले जीत हासिल गरेको छ । सार्वजनिक पाँचवटै क्षेत्रको अन्तिम मत परिणामअनुसार नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राप्रपा गठबन्धन...

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम देशभरबाट सार्वजनिक भइरहेको छ । मत परिणामले वाम गठबन्धनलाई निकै बलियो बनाइदिएको छ भने नेपाली कांग्रेसलाई निकै कमजोर अवस्थामा पुर्याएको छ । हालसम्म...

चितवन क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अग्रता कायमै रहेको छ । सो क्षेत्रमा आठ हजार ८५ मतगणना गर्दा दाहालले चार हजार ६२७ मत...

http://rgit.edu.au/