केन्जल, सागर र सुरज थापा आइपुगे ब्रिसबेनमा, १४ जनवरीमा वेलकम वीस अठार कन्सर्ट !

अष्ट्रेलियाका विभिन्न शहरमा आयोजना हुन लागेको वेलकम २० अठार कन्सर्टमा सहभागी हुनका लागि नेपाल आईडलका प्रतिस्पर्धीहरु केन्जल मेहर श्रेष्ठ, सागर आले र सुरज थापा यतिबेला ब्रिसबेनमा आइपुगेका छन् । ब्रिसबेनमा पुगेपछि कार्यक्रमको तयारीमा जुटिसकेका उनीहरुले एक भिडियो सन्देशमा सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । आगामी आईतबार १४ जनवरीका दिन ब्रिसबेनको ओल्ड म्युजियममा कार्यक्रम गरिनेछ । एनएम मिडियाले आयोजना गरेको कार्यक्रमलाई नोभा एजुकेशन एण्ड माईग्रेसन सर्भिसले मुख्य प्रायोजन गरेको छ । साँझ ६ बजेदेखि १० बजेसम्म केन्जल, सागर र सुरजले आफ्ना गीतहरुका साथै लोकप्रिय नेपाली अन्य गीतहरुबाट दर्शकलाई मनोरञ्जन गराउनेछन् ।

(Visited 203 times, 1 visits today)

सम्बन्धित समाचारहरू

चितवनमा नेपथ्यको क्रेज, चार वर्षप्छि ‘लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा
मेलबर्नमा शुक्रबार राज सिग्देल लाईभ गजल साँझ आयोजना
केन्जल, सागर र सुरज थापा आइपुगे ब्रिसबेनमा, १४ जनवरीमा वेलकम वीस अठार कन्सर्ट !
विक्की श्रेष्ठको ‘तिम्रै लागी’को भिडियो सार्वजनिक, जीवन रसाइलीको निर्देशन
जापानमा ‘मिस एण्ड मिसेस नेपाल – २०१८’ हुने
भारतको चलचित्र पद्मावतीले बबाल, सेन्सर गर्न नै ६ जनाको समिति
तामाङ ल्होछारमा सिड्नीमा सांगीतिक कार्यक्रम गरिँदै, विजय लामा आउने
राजुले सुरु गरे निर्देशन, पहिलो गीतलाई नै एक सातामा ७० हजारको भ्यू
शनिबार साईप्रस हलमा गुरुङ चलचित्र खै ओ म्हि थेबा प्रदर्शन हुँदै
यो शनिबार मेलबर्नमा धमाका २०१८ हुँदै, प्रमोद खरेलसँगै सम्झना मगरले स्टेज तताउने